नवनियुक्त प्रधानमन्त्री ओलीको पहिलो प्रतिक्रिया : यो जिम्मेवारी सफलताका साथ पूरा गर्छु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८१, सोमबार ०५:२७

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो प्रतिक्रिया हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि आफ्नो निजी निवास बालकोटमा सञ्चारकर्मीहरुलाई दिएको संक्षिप्त प्रतिक्रियामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनी चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१