काठमाडौं । आँखा चिम्लिएपछी देखिने एउटै मात्र कुरा सपना हो । कसैले व्युझिदा सपना याद गर्छन् कसैले गर्दैनन् । सपनाका धेरै किसिमका हुन्छन् । फरक फरक सपनाका फरक फरक गुण र दोष हुन्छन् ।
जान्नुहोस सपनाका बारे यी रोचक तथ्यहरु ।
- मानिस निन्द्रामा घुरी रहेका समय सपना देख्न सकिदैन ।
- आँखा खुल्ने बितिकै हामीले सपनाको ५० प्रतिशत कुरा भुलिसकेको हुन्छौ भने १० मिनेटमा ९० प्रतिशत कुरा भुलिसकेको हुन्छौ ।
- हरेक मानिसले एक दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ ।
- एक वर्षमा एउटा मान्छेले १५०० देखि १६०० वटा सपना देख्छ ।
- औषतमा एउटा व्यक्तिले आफ्नो जिवनको ६ वर्ष सपना देखेर बिताउँछ ।
- पाँच वर्प मुनिका बालबालिकाले सपना देख्दैनन् ।
- अधिकांश सपनाहरू नकरात्मक किसिमका हुन्छन् । जस्तै दुर्घटना हुने, सर्पले टोक्ने आदी ।
- सपना नदेख्ने मानिसहरू पनि हुन्छन् उनिहरू पर्सनालीटी डिसअर्डर नामक रोगको विरामी हुन् ।
- सपनामा हिड्ने मानिसहरू पनि हुन्छन् उनिहरू एक प्रकारका मानसिक रोगी हुन् ।
- सपना देखेको कुरा कतिपय मानिसको वास्तविक जिवनमा मेल खान्छ ।
- कसैकसैको सपनामा बोल्ने बानी हुन्छ सपनामा बोल्दा मान्छे कहिले झुट बोल्दैन ।
- आँखा नदेख्ने मानिसहरूले पनी सपना देख्छन् ।
प्रतिक्रिया