प्रचण्डलाई कांग्रेसको जवाफ: देउवा दम्पत्तिलाई बालकोटको बार्दलीमा पुर्‍याउने तपाईंनै हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८१, मंगलवार ०५:२६

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ती विकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्तिकै कारण दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य अघि बढाएको बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले आफ्नो दल कांग्रेसले एमालेसँग सहकार्य गर्नुपर्ने परिस्थिति आउनुका पछाडि सबैभन्दा धेरै गल्ती प्रधानमन्त्रीकै रहेको बताईन् । ‘विगत ३५ वर्षदेखी मैले चिनेको मेरो पार्टीका नेता, सभापति शेरबहादुर देउवा बोलीका पक्का, इमान्दार निष्ठावान नेता हुनुहुन्छ । यसमा मलाई गर्व छ । हाम्रा सभापतिलाई बालकोटको बार्दलीमा पुर्याउने काम स्वयं प्रधानमन्त्रीले गर्नुभएको हो । यस्मा अरुलाई दोष दिनु आवश्यक छैन्’ उनले भनिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१