आप्रवासी श्रमिकको अवस्था अत्यन्त नाजुक : एम्नेष्टी न्टरनेसनल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ कार्तिक २०७१, बिहीबार ११:५८

pratibedan-final-final

काठमाडौँ ,२७ कार्तिक । एम्नेष्टी इन्टरनेसनलले कतारमा काम गरिरहेका आप्रवासी श्रमिकहरुको अवस्था अत्यन्त नाजुक रहेको जनाएको छ । एम्नेष्टीले कतारमा रहेका आप्रवासी श्रमिकहरुको अवस्थाबारे तयार पारेको पछिल्लो प्रतिवेदनमा श्रमिकहरुको मानवअधिकारको घोर उल्लंघन भैरहेको ठहर गरेको हो ।

बुधबार विश्वव्यापी रुपमा एकैसाथ सार्वजनिक गरिएको अध्यावधिक प्रतिवेदन नेपालमा पनि सार्वजनिक गरिएको थियो ।

एम्नेष्टी इन्टरनेुनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले कतारमा गरिब आप्रवासीमाथि ज्यादती भइरहेको बताए ।

कतार सरकारले ६ महिनाअघि सुधार गर्ने प्रतिबद्धता कार्यान्वयन नगरेको पनि एम्नेष्टीले जनाएको छ ।

प्रतिक्रिया