बुढानीलकण्ठ नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८१, सोमबार ०६:५६

बुढानीलकण्ठ नगरपालिकाको १४ औं अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।

नगरपालिका सभाहलमा असार २ गते बसेको बैठकबाट यस अघि जेठ २५ गते बसेको पहिलो बैठकमा पेश भएका नीति तता कार्यक्रम उपर छलफल र सुजाब संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले पारित गरेको  हो । नगर अधिवेशनको तालिका अनुसार आगामी असार ५ गते बैठक बस्ने गरी  बैठक स्थगन गरिएको छ । आगामी बैठकमा छलफल र सुझाब संकलनका लागी आर्थिक विधेयक पेश गर्ने अध्यक्षले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१