कप्तान रोहितले लिए दोस्रो विकेट, बंगलादेशले बनायो ११.४ ओभरमा ६१ रन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८१, सोमबार ०६:२७

काठमाडौं । बंगलादेशविरुद्ध फिल्डिङ गरिरअ‍ेमने नेपालले छैटौँ विकेट हात पारेको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।

शाकिब अल हसन १७ रन बनाएर आउट भए । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा यसअघि नेपालका लागि कप्तान पौडेलले चौथो विकेट लिएका थिए । अहिलेसम्मको खेलमा बंगलादेशले ११.४ ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१