अध्यक्ष सहित बुढानिलकण्ठका २३ जना काठमाण्डौ जिल्ला कमिटीमा, को को छन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८१, बिहीबार ०६:१२

काठमाडौं। नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा अध्यक्ष सहित बुढानिलकण्ठ नगरपालिकाका २१ जना निर्वाचित भएका छन। काठमाण्डौ जिल्ला कमिटीको सातौ अधिवेसनबाट जिल्ला कमिटीको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन ।

को को बने जिल्ला सदस्यहरु ?

१.टिका नारायण श्रेष्ठ ( टिकेश )

२.दिलिप थिङ्ग

३.सुमन तामाङ

४.कमल पुर्कुटी

५.राजु अधिकारी

६.गोविन्द कटवाल

७.राजन कुमार पोखरेल

८.शिला लामा

९.भगवती निरौला

१०.राममाया महर्जन

११.सुमित्रा त्रिपाठी पाण्डे

१२.किरण शाह ठकुरी

१३.नवराज भट्टराई

१४.राजेन्द्र श्रेष्ठ

१५.राधेश्याम भण्डारी

१६.सुरेन्द्र लामा

१७.कर्ण तामाङ

१८.भोला विक्रम खड्का

१९.अनिता लामा

२०.गोमा मंग्राती

२१ राजेन्द्र खड्का

२२. उत्तम पुर्कुटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१