ओली–प्रचण्डको भेटवार्तामा किन मिसिए महान्यायाधिवक्ता पोखरेल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८१, बिहीबार ०५:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा महान्यायाधिवक्ता दिनमणि पोखरेल पनि मिसिएका छन् ।  एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा डेढ घण्टाभन्दा लामो छलफल भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता पोखरेल पनि बैठकमा मिसिएका हुन् ।

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल भएको बताइएको छ । तर, महान्यायाधिवक्ता प्रचण्ड–ओलीको बैठकमा किन मिसिए भन्ने कुरा गोप्य नै राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१