बालेनलाई काम गर्न दिउ : सेजुवाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८१, बिहीबार १३:५३

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सेजुवालले यस्तो कार्यले स्थानीय सरकार हतोत्साहित हुने उनको भनाइ छ ।
जेठ २१ गते काठमाडौंको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१