गिरीबन्धु प्रकरणको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८१, बिहीबार १३:४१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने समक्ष गिरिबन्धु टि–स्टेटको प्रकरणको फाईल खोल्न तयार हो ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि विभिन्न आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१