चिनियाँ विमानले तुम्लिङ्गटारमा पनि उडान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार ०८:०२
plane-final (1)योगी योगेन्द्र/ संखुवासभा,२६ कार्तिक ।
चिनियाँ विमानले तुम्लिङ्गटारमा पनि उडान गर्ने
योगी योगेन्द्र/कात्तिक-२६ संखुवासभा। चिनले नेपाल सरकारलाई अनुदानमा दिएको कोइली नामको जहाज  (वाइ-१२ ई) ले आगामी मंसिर चार गतेदेखि व्यवसायिक उडान गर्ने भएको छ ।गएको कात्तिक १७ गते काठमाडौं अवतरण गरेको विमानलाई व्यवसायिक उडानमा लगाउन कार्यतालिका बनाएको निगमले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । विमान उडान गर्ने पाइलटहरुको टाइप रेटिङ्ग, क्याविन क्रूको टाइप रेटिङ्ग प्रक्रिया कात्तिक २७ गतेसम्म पूरा गर्नेछ भने  परीक्षण उडान कात्तिक ३० गते सम्ममा सम्पन्न गर्ने  लक्ष्य छ ।मंसिर १ गते नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन गर्ने र अनुमति प्राप्त हुनासाथ उडान थालिने निगमले जनाएको छ।  परीक्षण उडान काठमाडौं –तुम्लिङ्गटार–जनकपुर–सिमरा–भरतपुर–पोखरामा गरिने निगमले जनाकारी गराएको हो ।

नले नेपाल सरकारलाई अनुदानमा दिएको कोइली नामको जहाज  (वाइ-१२ ई) ले आगामी मंसिर चार गतेदेखि व्यवसायिक उडान गर्ने भएको छ ।गएको कात्तिक १७ गते काठमाडौं अवतरण गरेको विमानलाई व्यवसायिक उडानमा लगाउन कार्यतालिका बनाएको निगमले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । विमान उडान गर्ने पाइलटहरुको टाइप रेटिङ्ग, क्याविन क्रूको टाइप रेटिङ्ग प्रक्रिया कात्तिक २७ गतेसम्म पूरा गर्नेछ भने  परीक्षण उडान कात्तिक ३० गते सम्ममा सम्पन्न गर्ने  लक्ष्य छ ।मंसिर १ गते नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन गर्ने र अनुमति प्राप्त हुनासाथ उडान थालिने निगमले जनाएको छ।  परीक्षण उडान काठमाडौं –तुम्लिङ्गटार–जनकपुर–सिमरा–भरतपुर–पोखरामा गरिने निगमले जनाकारी गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१