ब्राइडल मेकअप कम्पिटिसनको ग्राण्ड फाइनल १९ मा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०८१, आईतवार ०७:२७

काठमाडौं । सौन्दर्य क्षेत्रमा क्रियाशील ‘ब्युटी सेक्रेट ’ ले काठमाडौंमा ‘ब्राइडल मेकअप कम्पिटिसन अर्थात्  ब्युटी सेमिनार’    गर्ने भएको छ । सेमिनारमा मेकअप र हेयर क्लास ,ब्रो ड्रायर क्लास लगायतका पाँचवटा सौन्दर्य प्रविधि बारेमा प्रशिक्षण दिइने आयोजक सस्थाका अध्यक्ष सुमी रंजितले जनाएकि छिन ।

५० प्रतिशतमात्र महिला सौन्दर्यप्रति सचेत रहे पनि सही ज्ञानको अभाव देखिन्छ । ‘हाम्रो सेमिनारको मूल उद्देश्य सौन्दर्यसम्बन्धी सही ‘टेक्निक’ सिकाउनु हो,’ उनले भने, ‘सेमिनारमा सहभागीलाई यो प्रशिक्षणपछि अन्तर्राष्ट्रिय बजारमा पुग्न सजिलो हुने बताइन् ।

आयोजकका अनुसार जेठ १९ ग्रान्ड फाइनल  हुनेछ । इन्डिया मेकअप आर्टिस्ट अमन यादबबाट मेकअप र हेयर क्लास ,ब्रो ड्रायर क्लास हुने छ भने व्यक्तित्व बिकास कसरि गर्ने भन्ने क्लास मिस नेवा फस्ट विनर एलिसा बज्राचार्य रोलिंग ध्व्ह क्लास समेत हुने आयोजकले बताउनुभएको छ ।  कार्यक्रम धुम्बराई  स्मार्ट मलमा  सेमिनारमा प्रशिक्षण हुनेछ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१