बुढानीलकण्ठमा जेठ १५ गते सम्म योजना तथा कार्यक्रम सम्झौता गरिसक्नु पर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०८१, बुधबार ०५:५१

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाको ४५ औं नगर कार्यपालिकाको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ को जेठ १५ गते भित्र योजना तथा कार्यक्रम सम्झौता गर्ने अन्तिम समयावधि रहेकोले वडा कार्यालय लगायत सरोकारवाला सबै पक्षलाई आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले सूचना जारी गरेको छ ।

साथै आगमी आर्थिक वर्ष २०८१/०८२ को लागी वडा तहमा योजना छनौट भईरहेकोले सरोकारवाला सबै पक्षले सम्बन्धीत वडामा सम्पर्क राख्नुहुन नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१