गृहमन्त्री लामिछानेको अडान : मैले सदनमा बोल्ने सुनिश्चित्ता नभएसम्म अरु विकल्पमा छलफल हुँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८१, मंगलवार ०५:२१

काठठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका विषय र कांग्रेसले उठाएको विषयमा संसद्मा बोल्ने सुनिश्चित् नभएसम्म अरु विकल्पमा छलफल नगर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सिंहदरबारको भेटवार्ता सकेर बाहिरिने क्रममा सिंहदरबारमा मिडियासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो अडान सुनाएका हुन्

उनले आफूमाथि आरोप लगाईएको अनि बोल्नको लागि निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसजस्तो लोकतान्त्रिक र पूरानो दलले आरोप लगाएपछि बोल्नपनि नदिईएको गृहमन्त्री लामिछानेको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१