नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवद्वारा पदभार ग्रहण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८१, मंगलवार ०५:१५

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई मन्त्रालयका सचिव तथा कर्मचारीहरुले भव्य स्वागत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१