नग्न युवतीले कार धोइदिने ग्यारेज (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७१, मंगलवार ०७:०८
तपाइँले आफ्नो गाडी धुन दिनु हुन्छ होला । ग्यारेजमा गाडी धुने ब्यबस्था भएपनि महिला त्यो पनि अर्ध नग्न महिलाको ब्यवस्था भने गरिएको हुँदैन ।
तर तपाइँलाई अचम्म लाग्ला अमेरिकामा यस्तो ब्यवस्था पनि छ । जहाँ तपाइँको कारण बिकनी लगाएका युवतीहरुले धोइदिन्छन् ।
फ्लोरिडाको विन्टर पार्कमा रहेको यो ग्यारेजमा केटीहरुलाई कार धुनकै लागि जागिर दिइएको छ तर उनीहरुले केवल टू पिस मात्र लगाउन पाउँछन् ।
यहाँ ६ युवती कार धुनका लागि टू पिस विकनीमा तयार हुन्छन् । यो ग्यारेजका मालिकाले छोरीलाई स्कुल पढाउन नसकेर यो ग्यारेज खोलेका थिए । तर अहिले भने यो हिट भएको छ ।
यो चर्चित बनेपछि उनले विभिन्न शाखा पनि खोलेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१