कर दाखिला गर्ने बारे बुढानीलकण्ठको सार्वजनिक सूचना !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८१, बिहीबार ०५:५४

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र घरजग्गा भएका तथा व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति कर भूमिकर बहाल कर/ व्यवसाय कर लगायत सम्पूर्ण कर (बक्यौता भए सो र सोको जरिवाना समेत) सम्बन्धित वडा कार्यालयमा समयमै दाखिला गर्नुहुन सम्बन्धित करदाताहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ। समयमै कर तिरी नगरको विकास निर्माणमा सहभागी हुन तथा जरिवानाबाट बच्न समेत नगरपालिकाले अनुरोध गरेको छ।

बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र घरजग्गा भएका तथा व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति कर भूमिकर बहाल कर/ व्यवसाय कर लगायत सम्पूर्ण कर (बक्यौता भए सो र सोको जरिवाना समेत) सम्बन्धित वडा कार्यालयमा समयमै दाखिला गर्नुहुन सम्बन्धित करदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। समयमै कर तिरी नगरको विकास निर्माणमा सहभागी हुन तथा जरिवानाबाट बच्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१