पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०८१, बुधबार ०५:४३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

गोरखापत्र दैनिकमा आज सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।

पप्पु कन्स्ट्रक्सन्स कम्पनीसहित २९ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित) -  Nepal Artha

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१