त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८१, शुक्रबार ०५:४४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । भारतको नयाँ दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा उक्त सुन बरामद भएको हो ।

उक्त सुन कसले ल्याएको थियो भन्ने पहिचान हुन सकेको छैन । विमान अवतरण हुनेवित्तिकै प्रहरीले नियमित चेकजाँच सुरु गरेपछि सुन लिएर आएको व्यक्तिले छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१