सुनको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८१, आईतवार १४:२८

आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१