सारा खवरको भित्तेपात्रो हाम्रो सेलो घर बाट सार्वजानिक

evccfn@gmail.com' rastriyakhabar
२ बैशाख २०८१, आईतवार ०८:३५

काठमाडौं । सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजानिक गरेको छ ।
बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरि सारा खवर डटकमले प्रकाशन गरेका बि.सं.२०८१ को भित्तेपात्रो सार्वजानिक गरेको हो ।
नमोबुद्ध न्यूज एचडिले संस्कार र संस्कृति बचाउने अभियान स्वरुप शुरुगरेको हाम्रो सेलो घरमा ग्रील तथा स्टील ब्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न मिडियाका मिडियाकर्मी तथा बिभिन्न संस्थाका प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल,मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा,सामाजिक अभियन्ता लिला खनाल,तुफान मगर, शिवहरी खनाल,मोडल तथा नायीका निर्मला मोक्तान,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङ,तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले साराखवरले गरेका कार्यहरुको प्रसंसा गर्दै समाजका बिकृति, बिसंगति,अन्याय, अत्याचार तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पुर्ण साथ र समर्थन रहने बताउनु भयो ।
यो समाज रुपमन्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा उपस्थित समाजसेवी, मिडियाकर्मी हरुले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गर्नुभएको थियो ।
कार्यक्रममा भित्तेपात्रो प्रकाशन गर्न सहयोग गर्ने सहयोगी हातहरु सहयोगी हातहरु
१) एक्टिभ म्युजिक प्रा.लि.(बिजेन्द्र नौबागे)
२) निरेम ट्राभल्स् (दिपेन्द्र खाँड)
३) कार्की ग्रील उद्योग (राजेन्द्र कार्की)
४) लिला तारजालि एण्ड मेटल क्राफ्टस् (बिष्णुमाया उचही )
५)जुगल ट्रेड कन्सर्न (भोजराज नेपाल)
६) एक्सप्लोर होटल म्यानेजमेन्ट (राजेन्द्र प्रसाद त्रिपाठी )
७) तेमाल गाउँपालिका
८) तेमाल गाउँपालिका वडा नम्बर ६
९) बिएसएम ट्रेड लिंक (बिकास थापा मगर)
१०) त्रिपुरा मेटल वर्कशप(बिष्णु कुमार श्रेष्ठ)
११)हाम्रो रेन्टल एण्ड क्याटरीङ सर्भिस्( महेशलाल श्रेष्ठ)
१२) जालपा भैरवी मेटल ईण्डष्ट्रिज प्रा.लि.( राजुलाल श्रेष्ठ)
१३) त्रिशुल सोलार एण्ड मेटल वर्कशप ( रामहरी सिन्चुरी)
१४)ठाकुर ईन्जिनियरिङ वर्कशप ( राम प्रमोद ठाकुर)
१५) तिलक बस्नेत (गायक तथा समाजसेवी)
१६) यती ईभेन्टस् ( शिवभक्त रन्जित)
१७) नेपाल वोटलवाटर उद्योग संघ ( ध्रुव गौतम)
१८) स्मार्ट भ्यालि इन्फ्रास्टक्चर प्रा.लि.( ठुलोबाबु श्रेष्ठ)
१९) न्यू बिरगंज टेलर्स ( मनसुर आलम)
२०) मुकुन्द सिलवाल ( सामाजिक अभियन्ता)
२१) तुफान न्यूज डटकम (आरबि सिंह ठकुरी)
२२) माईती लिक्युड डिस वास(सुशिल मोक्तान)
२३)अशोक निर्माण सेवा (अशोक गौतम)
२४) बृक्षालय रिसोर्ट गायकको रिसोर्ट (सुवास कुँवर)
२५) श्रेष्ठ स्टील एण्ड आईरन वर्कशप (गणेशमान श्रेष्ठ)
२६) लड्केश्वर मेटल वर्कशप( दिलिप लामा )
२७) जाल्पादेवी ईन्जिनियरिङ एण्ड निर्माण सेवा (राजकुमार खड्का )
२८) सिन्धु ईन्जिनियरिङ मेटल वर्कशप ( लक्ष्मण श्रेष्ठ)
२९) नेप्सेम्याक सेवा प्रा.लि.( मित्र प्रसाद घिमिरे ÷ एकराज सुबेदी )
३०) पिआर मेटल वर्कशप ( रमेश महर्जन)
३१) रामचन्द्र मेटल वर्कशप ( रामचन्द्र नगरकोटी )
३२) मेरो कृषि डटकम (सुशिलनाथ योगी )
३३) शान्ति नेपाल टेलिभिजन ( मिसन भण्डाफोर ) दिपेन्द्र ढकाल
३४) एसियन भिलेज रिसोर्ट ( खगेन्द्र खड्का)
३५) जोयल मेटल फर्निचर ( भरत कुमार गधराज )
३६) बालुवाटार अर्गानिक्स् ( शान्त शर्मा )
३७) एप्पल आल्मोनियम एण्ड स्टील वर्कश ( तोक बहादुर गधराज — तोकेन्द्र )
३८) नर्थ काठमाडौं ईन्जिनियरिङ ( देवराज बस्नेत )
३९) न्यू बिग टेक्नोलोजि (खोपाकाजि श्रेष्ठ) लगायतलाई आभार व्यक्त गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सारा खवरका संचालक अमेरिका निवासी मिलन दोङले सहयोग गर्नु भएको थियो भने गाउँले ढिडो घरका संचालक कुईसाङ रुम्बाले खाजा ब्यवस्थापन गरेर सहयोग गर्नु भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१