बजेट तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी बुढानीलकण्ठ नगरपालिकाको सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८०, बुधबार ०६:४७

काठमाडौं ।  आर्थिक वर्ष २०८१।०८२ को बुढानीलकण्ठ नगरपालिकाको बजेट कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको छ ।

आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८१ बैशाख मसान्तभित्र यस कार्यालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा उपलब्ध गराई सहयोग गरिदिनु हुन राजनीतिक दल, विभिन्न संघ संस्था, बुद्धिजीवी, विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१