सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०८०, मंगलवार ०५:४५

काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको हो । आगलागीबाट बन्दोबस्तीका सामानहरु बलेर नष्ट भएको बताइएको छ ।  आगलागी भएको स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१