बेहुला नपाए पछि बेहुला बिनै बेहुली बन्दै जापानी युवती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७१, शुक्रबार ०५:२७

एजेन्सी । पछिल्लो समय जापानमा युवतीहरुको संख्या बढी हुन थालेको छ । करिअरमा ध्यान दिन थालेकाले पनि यस्तो भएको बताइएको छ । त्यसैले यहाँ युवतीहरुको एकल बिहे हुन थालेको छ । बेहुला नपाएपछि ‘सोलो–बिहे’ हुन थालेको हो ।

यस्तो विवाहको व्यवस्था गरिदिने सेवाहरु पनि सुरु भएको छ । यस्तो कम्पनीले सम्पूर्ण तयारीसहित बिहेको प्रबन्ध मिलाइदिने गर्छ । समाचारहरुमा जनाएअनुसार उनीहरुको जन्ती, निम्तालु सबै हुन्छन् । यस्तो व्यवस्था गर्न २ लाख ७० हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१