गृहमन्त्रीकी पत्नी निकिताद्वारा सञ्चार माध्यम र सम्पादकविरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८०, शनिबार ०५:५७

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलद्वारा सञ्चारमाध्यम र सम्पादकविरुद्ध मुद्दा दायर गरेकी छन् । आज (शुक्रबार) पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका सञ्चार माध्यम र सम्पादक विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

पछिल्ला केही दिनदेखि निकिताविरुद्ध सहकारी ठगीको विषय जोडेर समाचारहरु आइरहेका थिए । निकिताले विभिन्न सञ्चार माध्यकहरुबीच गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् । उनले तीन वर्ष कैद, तीस हजार जरिवाना र प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दायर गरेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१