सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार ०६:०१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सभाबाट विश्वासको मत लिने अडानमा रहेका शाहले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा विकल्प रोजेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१