अझै केहि दिन मौसम खुल्ने सम्भावना देखिएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०८०, बिहीबार १२:५२

काठमाडौं। पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१