प्रतिकूल मौसमले हवाई उडान प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०८०, बिहीबार १२:३८

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भएको छैन।तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१