प्रचण्ड र देउवाबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०८०, बिहीबार १२:०३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो । भेटमा संसदमा  जारी गतिरोध अन्त्य गर्नेबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१