तस्करी गरेर ल्याएको १२८.७ ग्राम सुन सहित २ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ११:५५

केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय सुदिप विक र ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नरदेवीबाट पक्राउ गरेको हो ।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१