लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष खड्कासहित ५ जना भ्रष्टाचारमा दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८०, मंगलवार ११:५२

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विद्युत सामान खरिद अनियमिततामा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा खड्कासहित पाँच जना दोषी ठहर भएका हुन् । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१