पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८०, शुक्रबार १२:३१

काठमाडौं । पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन्।
यस्तै विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन्।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१