सरकारी कार्यालय समय र बिदाको समयमा बैठक भत्ता नदिन अख्तियारको परिपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८०, शुक्रबार ०७:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ ।

आयोगले बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न आज परिपत्र जारी गरेको छ । सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन बढेको भन्दै परिपत्र जारी गर्दै अना आबस्यक बैठक भत्ता लिने बाढ्ने काम रोक्न परिपत्र जारी गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१