पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८०, बिहीबार १३:३३

काठमाडौं । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।  रिक्त राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१