आज मनकामना केबुलकार बन्द रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८०, बुधबार १३:१४

काठमाडौं । मनकामना केबुलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।आज चैत ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबुलकार भोलि बिहीबारबाट पुन सञ्चालनमा ल्याइने मनकामना केबुलकार प्रालिले जानकारी दिएको छ । साथै दर्शनार्थीलाई परेको असुविधा प्रति क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१