आज विश्व मुख स्वास्थ्य दिवस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८०, बुधबार १३:१०

आज विश्व मुख स्वास्थ्य दिवस । विश्‍व ओरल हेल्थ डे विश्वभर २० मार्चका दिन मनाइन्छ। विश्व मुख स्वास्थ्य दिवस विगत आठ वर्षदेखि मनाइदै आइएको पाइन्छ। पहिला सेप्टेम्बर १२ मा मनाइन्थ्यो। तर २०१३ देखि मार्च २० मा यो दिवसलाई मनाउन थालिएको हो।‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ ।

मुख स्वास्थ्यलाई ध्यान दिएमा  ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१