अम्बर बहादुर श्रेष्ठ(उमेश)ले दिए सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सदस्य उम्मेद्वारी

evccfn@gmail.com' rastriyakhabar
६ चैत्र २०८०, मंगलवार १६:३२

काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २८ औ बार्षिक साधारण सभा तथा ११ आंै अधिवेशनमा युवा ब्यवसायी अम्बर बहादुर श्रेष्ठ(उमेश)ले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
संघको यही मिती २०८० चैत्र ९ र १० गते २८ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनहुन गईरहेको छ ।
लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको बिभिन्न ब्यापार ब्यवसाय गर्दै आएका श्रेष्ठले संघको सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराएका छन् ।

समग्र सिन्धुपाल्चोकको ब्यवसायीहरुको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आफुलाई मतदान गरेर सहयोग गर्न संपुर्ण ब्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।
हरेक सेक्टरमा युवा नेतृत्व आजको आवश्यकताहो भन्ने मान्यताका साथ उम्मेदवारी दर्ता गराएका श्रेष्ठको क्रम संख्या ०१ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१