देउवा, ओली र प्रचण्डलाई बाबुरामको सुझावः ‘प्रधानमन्त्री मिलेर खानुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८०, आईतवार ०६:२२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर सरकार चलाउन सुझाव दिएका छन् । उनले साना दललाई छाडेर साझा एजेण्डासहित सरकार चलाउन भनेका हुन् ।

तीन ठूला दल मिलेर सरकार नबने अस्थिर सरकारमात्रै हुने उनको बुझाइ छ । ‘मैले शेरबहादुर, ओली र हाम्रो प्रचण्डजीलाई यसरी हुँदैन तपाईंहरु बाँड्नुस् बरू एक दुई वर्ष कसरी हुन्छ बाँड्नुहोस् साना दललाई छाड्दिनुस् र तपाईंहरु साझा एजेण्डामा अगाडि बढ्नुस् भन्दा मान्नुहुन्न,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१