आगलागीमा परी पिप्लेमा एकाघरका तीन बालबालिकाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८०, आईतवार ०६:१५

काठमाडौं । भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीमा परी तीन जना बालकालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय दियुनिष कार्की, ५ वर्षीय प्रनिष कार्की र ७ वर्षीय दीपशिखा कार्की रहेका छन् ।

आगलागीमा परी मृत्यु भएका उनीहरु एकाघरका हुन् । प्रनिष केदार कार्कीका छोरा हुन् भने दीपशिखा र दियुनिष केदारका भाइ रमेशका छोरीहरु हुन् । ती बालबालिकाहरु खेलिरहेको ठाउँमा अचानक आगोलागी भएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१