राष्ट्रपतिद्वारा नवनियुक्त राजदूत पौडेललाई शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८०, बिहीबार ०६:२१

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१