गृह सचिवमा अर्याल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८०, मंगलवार ०६:५९

काठमाडौं । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। यसअघि दिनेश भट्टराई गृहसचिव थिए। काठमाडौँको सीडीओ रहिसकेका अर्याललाई सत्ता साझेदार दल नेकपा एमालेको जोडबलमा गृहमा ल्याईएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१