मकवानपुरको पालूङमा बृहद स्वास्थ्य शिविर हुदै ,बिशेषज्ञ टोलि सहित डाक्टर शैयदले पनि सेवा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०८०, बुधबार १६:१७

काठमाडौँ – मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजना तथा पालूङ बहु उद्येश्यीय सहकारी सस्थाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। शिविर मकवानपुरको पालूङमा फाल्गुण २५ गते शुक्रबार हुने छ। शिविरमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका विभिन्न विभागका बिशेषज्ञ  चिकित्सकले सेवा दिने बताइएको छ । उक्त शिविरमा दुरदराजमा निशुल्क सेवा दिदै आउनु भएका चर्चित चिकित्सक मनोर दिन शैयद पनि उपस्थित हुने बताइएको छ । स्त्री रोग बिशेषज्ञ शैयदले लामो समय देखि गरिब असाहय तथा निम्न बर्गका नागरिकहरुका लागि काम गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१