सुनको मूल्य हालसम्मकै उच्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०८०, मंगलवार १२:४२

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला  लाख २३ हजार निर्धारण गरिएको छ । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१