प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने सहित १० जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०८०, मंगलवार १३:२२

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ सहित १० जना पक्राउ परेका छन् । डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले जनाएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१