अब भारतमा बस्ने नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८०, मंगलवार १३:२०

काठमाडौँ । अब नेपालका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् ।यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१