बुढानीलकण्ठ नगर स्काउटमा ११ जना चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८०, मंगलवार ०७:२४

काठमाण्डौ । बुढानीलकण्ठ नगर स्काउट परिषदमा ११ जना निर्वाचित भएका छन। माघ २२ गते बुढानीलकण्ठ नगर कार्यपालिका भवनमा भएको निर्वाचनमा ५ महिला ,५ पुरुष र १ जना तालिम दलबाट निर्वाचित भएका छन।

नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट परिषद बुढानीलकण्ठ नगरपालिकामा गंगा लाल महर्जन ,राजाराम भण्डारी,महेश्वर केसी,स्वस्तिक कार्की,राज कुमार खडका,तारादेवी सिवाकोटी,गीता मिश्र ,सुवेक्षा मिश्र ,स्वस्तिका सुनार ,नानु लामा र अब्दुल सलाम मियाँ निर्वाचित भएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१