बुढानीलकण्ठ वडा नं.७ मा किशोर किशोरी तथा बिद्यार्थीहरुलाई क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८०, सोमबार १२:३७

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७  मा आ.व. २०८०/०८१ को बिनियोजित बार्षिक कार्यक्रम अनुसार युवा प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रम  सञ्चालन हुने  भएको छ ।

किशोर किशोरी तथा बिद्यार्थीहरुलाई सकारात्मक विचार ,भावना र कार्यविकासको लागि क्षमता अभिवृद्धि तथा  प्रोत्साहन  सम्बन्धि अभिमुखीकरण  तालिम  दिन लागिएको वडा अध्यक्ष बस नारायण महर्जनले  जानकारी दिनुभयो   ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१