महिलाहरु गर्भवती हुन नसक्नु पछाडीका ५ कारण (फोटोफिचर सहीत)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७१, बुधबार ०७:४३

gg (1)काठमाडौँ – तपाई आफु बाबु वा आमा बन्न चाही रहनुभएको छ र बन्न सकीरहनुभएको छैन भने त्यसका पछाडी यि कारणहरु हावी हुन सक्छन् । यि कारणहरुलाई राम्ररी नजर अन्दाज गरेर यसका समाधानका उपाय अवलम्बन गर्न सके तपाई बाबु वा आमा बन्न सक्नुहुनेछ । ५ कारण यस्ता छन् :

१ अनुसन्धानहरुले राम्रो ननीदाउने महिलाहरुको गर्वधारणमा समस्या आउने बताएका छन् । जसका कारण महिलाको प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र उनले गर्भधारण गर्न सक्दिनन् ।

२ आवश्यकता भन्दा बढी र कम तौल भएमा पनि महिलाहरुको गर्भधारण प्रक्रिया प्रभावित हुन सक्छ । यि दुवै प्रक्रियामा ओब्युलेशनको प्रक्रिया प्रभावित हुने विज्ञहरुले बताएका छन् ।

३ अत्यधिक फोन, र ल्यापटपमा ब्यस्त रहीरहने महिला र पुरुषहरुको सन्तान उत्पादन क्षमतामा ह्रास आउने हुनाले यिनको प्रयोग कम गर्न विज्ञको सुझाव छ ।

४ कहिलेकाँही दाँतसँग सम्बन्धित समस्याले पनि महिलाहरुको प्रजनन क्षमतालाई प्रभावित गर्ने गर्दछ ।

५ पोलीस्टीक ओवरी सिंडा्रोम अर्थात पीसीओएसको समयमा प्रजनन क्षमता प्रभावित । उपयुत्तः डाइट र अभ्यासले नियन्त्रित गर्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१