बुढानीलकण्ठ वडा नं. ८ मा युवा प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८०, बुधबार ०७:१३

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ८  मा आ.व. २०८०/०८१ को बिनियोजित बार्षिक कार्यक्रम अनुसार युवा प्रोत्साहन सम्बन्धि अभिमुखीकरण कार्यक्रम  सञ्चालन गर्ने भएको छ ।

वडा नं. ८ मा युवा बिद्यार्थी  प्रोत्साहन  सम्बन्धि अभिमुखीकरण  तालिममा युवा बिद्यार्थीहरुलाई २ दिने युवा प्रोत्साहन सम्बन्धि अभिमुखीकरण तालिम वडाले  दिन लागिएको वडा अध्यक्ष सुमन तामांगले जानकारी दिनुभयो   ।

May be an image of ticket stub and text that says 'शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ" बुढानीलकण्ठ नगरपालिका कार्यालय कर्ठमाडी नेपाल महाकाल बागमली प.सं 050/5 सू.नं 90 फोन ०१-४३७१०१५ Email bunapa8ward@gmail.com २०६०/१०/१६ सूचना सूचना सूचना !!! विषय श्री वडावासीहरु सबैका लागी अभिमूखीकरण कार्यक्रम सम्बन्धमा प्रस्तुत विषयमा वढानीलकण्ठ नगरपालिकाको वडा नं.5, गोल्फुटार कार्यालयद्वारा आयोजना गर्न लागिएको प्रोत्साहन सम्बन्धि दिने अभिमुखीकरण कार्यक्रम यस वडा भित्रका यूवा विद्यार्थीहरुका लागि दिने अभिमखीकरण कार्यक्रम हुने भएकोले तपशिल बमोजिमका मिति, समय स्थानमा उपस्थित भइदिनुहुन सम्वन्धित सवैमा यसै सूचना मार्फत जानकारी जानकारी गराइन्छ तपशिल मिति २०50१0੧5 १९ गते समय विहान १०:३० वजे स्थान महाकाल जनजागृती मा.वि. सभाहल समन কাকতত तोसोड वडा अध्यक्ष टोल १६६००१०००३२, फोन Û ०१-४३७२५'

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१