भालुको आक्रमणबाट दुईजना किशोरी घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०८०, बुधबार १३:३९

अछाममा दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१